मुख्य खबर

कांग्रेस ‘विचारशून्य रित्तो भाँडो’ भएकाले त्यो भाँडो भर्न र पैसा हसुर्न बुढीगण्डकी आयोजनामा चलखेल गरेको भन्दै ओलीले भने- देउवाजी उम्मेदवारलाई बाँडेको २३ करोड कहाँ बाट आयो?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुढीगण्डकी आयोजनामा चिनियाँ कम्पनी गेजुवाको सम्झौता खारेज गर्ने सरकारी निर्णयलाई विप्लवको पार्टीको गतिविधिसँग तुलना गरेका छन्। ‘विप्लव र यो सरकारमा के फरक छ?’ ओलीले सोधे, ‘कोही लुट्न जान्छन्, कोही लाइसेन्स खोस्छ। हिजो यही सरकारले