मुख्य खबर

गगन थापालाई गोला बारुद हान्ने गोले सहित ६ जना पक्राउ, पेस्तोल र बम यसरी बरामद गर्यो प्रहरीले

नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई लक्षित गरी बम हान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु पेस्तोलसहित पक्राउ परेका छन्। नेकपाका युवा दस्ता इन्चार्ज रवि गोलेसहित ६ जनालाई प्रहरीको बिशेष ब्युरोले बिहीबार पक्राउ गरेको हो। उनीहरुको साथबाट चिनियाँ पेस्तोल र चार