मत हाल्न पुगेका मतदाताको खल्ती छाम्दा कण्डम भेटिए पछी……….



हाम्रो इकोनोमि

सुरक्षाकर्मीले मतदान केन्द्रमा पुगेका मतदाताको शरिर खानतलासी लिने गरेका छन्। मतदान केन्द्रमा लैजान नपाइने सामग्री बोकेका मतदाताका खल्तीबाट सुरक्षाकर्मीले ती सामग्री जफत गर्ने गरेका छन्।

राजधानीका मतदान केन्द्रमा पुग्दा केन्द्र बाहिर त्यस्ता सामग्री जफत गरेर राखिएका देखिए। चुरोट, सुर्तीजन्य पदार्थ, प्रज्वलनशील सामग्री लाइटर सलाँइ लगायत धारिला वस्तु मतदान केन्द्रमा लैजान पाइदैन। धतुजन्य सामग्री पनि मतदाताका खल्तीबाट खालि गरेर मात्र मत हाल्न प्रवेश दिइएको छ। तर काठमाडौँकै मतदाताले त्यस्ता सामग्री लैजाने गरेको पाइयो। सुरक्षा जाचका क्रममा केही संग कण्डम समेत भेटिएको सुरक्षाकर्मीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...