ओली–दाहालले बनाए पार्टी एकताको यस्तो खाका, सरकार बन्नु अघि नै पार्टी एकिकरण हुने
पार्टी एकताको विषयमा दुवै पार्टीभित्र चलखेल सुरु भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहयोगी नराखी गृहकार्य थाल्नुभएको छ । कोर टिममा रहेका कतिपय नेता र सहयोगीबाटै एकताविरुद्ध चलखेल भएको जानकारी पाएपछि दुवै नेताले अति