रुपन्देही क्षेत्र नम्बर २ मा एमाले उपमहासचिव विष्णु पौडेलले मतान्तर फराकिलो बनाउँदै लगेका छन्। यो समाचार तयार पार्दासम्म पौडेलले ३१ हजार १ सय १३ मत प्राप्त गरेका छन्। कांग्रेस उमेद्वार युवराज गिरिले १३ हजार ८ सय ६८ मत ल्याएका छन्।
मोरङको क्षेत्र नम्बर ५ मा माओवादी उम्मेदवार शिव कुमार मण्डल बिजयी भएका छन् । २२ हजार ९ सय ४५ मतका
लमजुङमा माओवादी उम्मेदवार देव गुरुङ विजयी भएका छन्। अन्तिम मत परिणाम यसप्रकारः माओवादीका देव गुरुङ– ३१८६७ कांग्रेसका दिलबहादुर घर्ती– २६३७४
बर्दियाको क्षेत्र नम्बर १ मा बामदेव गौतमले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेटअनुसार उनले १५ सय ९९ मतले अग्रता