मुख्य खबर

छालाको जुत्ता लगाएर हिड्नु भएको छ,यदी छ भने कांग्रेसका नेताले यसरी गर्दिन्छन निशुल्क पालिस

पार्टी शुद्धीकरण अभियानका लागि भन्दै कांग्रेस नेता-कार्यकर्ताहरुले आज सडकमै जुत्ता पालिस गरेका छन्। कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कांग्रेस नेता-कार्यकर्ताहरुले बानेश्वरको सडकमा बसेर बुट पालिस गरेका हुन्। उनीहरुले सडकमा हिँडिरहेका पैदलयात्रीको जुत्ता सफा पारेका थिए। फोहोर जुत्ता पालिस गरेर सफा