मुख्य खबर

कांग्रेसका १९ जिल्लाका सभापतिको गोप्य बेलाले तीन वटा यस्ता निर्णय गर्यो,देउवामाथी यसरी हुदैछ हमला

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले बेहोर्नुपरेको पराजयबारे गम्भीर समीक्षा हुनुपर्ने आवाज उठिरहका बेला नेपाली कांग्रेसका १९ जिल्ला सभापतिहरुको गोप्य भेला भएको छ। सिन्धुपाल्चोकको मेलम्चीमा बुधबारदेखि गोप्य भेला सुरु भएको हो। जसको संयोजन गरेका हुन्, बर्दिया क्षेत्र नम्बर १ का सांसद