नर्सहरुले यसरी गराए अस्पताल बन्द,देशभरको नर्सिङ सेवा ठप्प, काम छाडेर अस्पतालबाहिर निस्किए नर्स
आन्दोलनरत नर्सहरुले सोमबारदेखि एक सिफ्टको ड्युटी नै छाडेका छन्। जसका कारण अस्पतालहरुमा नर्सिङ सेवा ठप्प भएको छ। एक हप्ताअघि ११ बुँदे माग अघि सार्दै उनीहरुले आन्दोलन घोषणा गरेका थिए। स्वास्थ्य मन्त्रालयले उनीहरुका मागको सुनुवाइ नगरेपछि पूर्व कार्यतालिका अनुसार सोमबारदेखि तीन