प्रहरीका जवानलाई पकाएको मासु भात गृहमन्त्री बादलले दनादन दिन थाले पछी……………..
गृहमन्त्री रामबहादुर थापले बुधबार प्रहरीको मेसमा बसेर जवानहरुसँगै खाना खाएका छन्। महानगरीय प्रहरी वृत्त अनामनगरमा आकस्मिक रुपमा निरीक्षण गर्न पुगेका उनले निरीक्षणपछि वृत्तका जवानहरुले खाना खाने मेसमा पुगेर सँगै खाना खाए। प्रहरी मेसमा खाना खाने उनको पूर्वनिर्धारित कार्यक्रम थिएन। वृत्तको