सात अंकले बढ्यो नेप्से, साँढे ५३ करोडको सेयर कारोबार
साता कारोबारको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से ७ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक १४२३ अंकमा कायम भएको छ। १५९ कम्पनीको ५३ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ। यस दिन व्यापार, होटल र विकास बैंकबाहेकका सबै उपसूचक