मुख्य खबर

निर्माण ब्यबसायीका अध्यक्ष गौचनलाई शुट गर्ने मनोज पुनकै समुहले पौडेलको यसरी गर्यो हत्या

शुक्रबार रुपन्देहीको देवहदमा व्यापारीको हत्या फरार रहेका गुन्डा नाइके मनोज पुनबाट भएको प्रहरी आशंका छ। पुनले पनि बिदेशबाटै फोन गरेर घटनाको जिम्मेवारी लिएका छन्। पुन देवदहकै हुन्। उनले नै गत वर्ष युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेका थिए।