मुख्य खबर

डा केसीले सर्वोच्चको इजलासमै ठाडै भनिदिए पराजुली माफिया र भ्रष्ट नै हुन्

डा गोविन्द केसीले आफूले अदालतलाई सम्मान गर्ने भन्दै प्रधानन्यायाधीश गोपाल पराजुली भने माफिया र भ्रष्ट भएको बताएका छन्। बुधबार सर्वोच्च अदालतको इजलासमा आफ्नो कुरा राख्दै डा केसीले विरोध गर्न पाउनु नागरिकको हक भएको र आफूले त्यही हकको उपयोग गरेको बताए।