राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएलगत्तै निर्वाचन आयोगले संघीय संसदलाई पूर्णता दिने अर्काे प्रक्रिया भोलिदेखि सुरु गर्ने भएको छ। संसदलाई पूर्णता दिन आयोगले शुक्रबार राष्ट्रिय मान्यता प्राप्त दलहरुलाई समानुपातिक कोटाबाट छनोट हुने प्रतिनिधि सभा सदस्यहरुको नाम पठाउन पत्र लेख्नेछ। ७ प्रदेशबाट
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतपरिणाम आज सार्वजनिक गर्दैछ। आयोगले साँझसम्म प्रतिनिधिसभा निर्वाचनमा दलहरुले प्राप्त गरेको सिटको बाँडफाँट सार्वजनिक