मुख्य खबर

आजै एकता गर्ने गरी ओली र प्रचण्डवीच वार्ता शुरु,कहाँ हुदैछ गोप्य भनिएको एकताको अन्तिम बैठक?

ललितपुरको मानभवनस्थित व्यवसायी शारदा प्रसाद अधिकारीको घरमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता शुरु भएको छ । पार्टी एकता र शक्ति बाँडफाँडमा अन्तिम सहमति जुटाउन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान