प्रदेश ५ मा नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख उमाकान्त झा ले संविधानको धारा १६८ को उपधारा २ बमोजिम वाम गठबन्धनबाट प्रस्ताव गरिएका पोखरेललाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयका सचिव
निर्वाचन आयोगले समानुपातिक परिणामसहित प्रतिनिधिसभामा निर्वाचितको सूची अाज बुधबार राष्ट्रपति कार्यालय बुझाउँदैछ। यसअघि राष्ट्रिय सभाको निर्वाचन परिणाम बुझाइसकेको आयोगले बुधबार