अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ मेनपावर कम्पनीलाई कारबाही गर्न वैदेशिक रोजगार विभागलाई पत्र पठाएको छ । वैदेशिक रोजगारमा जाने कामदारलाई ठगेको तथा ति मेनपावर बिरुद्द परेका अन्य उजुरी उपर छानबिन गरि ति २५ मेनपावर माथि कारबाही गर्न आयोगले विभागलाई पत्र