मुख्य खबर

एमालेका यी नेतालाई ओलीले यसरी हाने थप्पड,ओलीको चाबुकले तोरीको फूल देख्ने नेता को-को हुन्?

राष्ट्रपतिको उम्मेदवार तय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार (२२ माघ) साँझ बोलाइएको स्थायी समितिको बैठकमा माधव नेपाल–झलनाथ खनाल पक्षीय एमाले नेताहरुले एमाले अध्यक्ष ओलीकै नाम लिएर आलोचना गरे, प्रहार गरे। नेपाल–खनाल खेमामै रहेका एमाले नेता सुरेन्द्र पाण्डेले पनि ओलीमाथि प्रहार