मुख्य खबर

ओलीलाई सिध्याउन भन्दै वरीपरी घुम्नेको यस्तो छ सुची,यी हुन पीएले हत्तु पारेका नेताका बदनाम चम्चे सहयोगी

केपीओलीको दोस्रो पटक उदय भएसँगै उनको नाम बेचेर कर्मचारीहरु आर्थिक शुभलाभ हात पार्न सक्रिय रहेको भेटिएको छ । प्रधानमन्त्री ओलीले सुशासनको चर्काे कुरा गरिरहँदा उनकै दल निकट र उनकै गुट निकटका एक कर्मचारी अहिले सरुवा वढूवा लगायतको काममा सक्रिय रुपमा