मुख्य खबर

२२ बर्षे बलिष्ठ युवाले ९१ बर्षिया वृद्धलाई बलात्कार गरेपछी तामांगलाई बालाजु प्रहरीले जाक्यो खोरमा

९१ वर्षीय एक वृद्धलाई जबरजस्ती करणी गरेको अभियोगमा २२ वर्षीय कृष्ण तामाङ पक्राउ परेका छन । यो घटना भएको तीन हप्ता पछि आज बालाजु प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।