मुख्य खबर

ओलीका दुई भाई मन्त्रीको यस्तो छ एकले अर्कोलाई सिध्याउने खेल,ओलीले बोके पछी कस्ले गर्यो झेल ?

‘पहिला मेरो पीएसँग समय मागेर मलाई भेट्न आउने मान्छे अहिले मैले कतिचोटि फोन गर्दापनि उठाउनुहुन्न ।’ एउटै क्याबिनेटका मन्त्रीबीचको सम्बन्ध यस्तो हुन्छ ? हुनु नपर्ने, तर भइरहेको छ । स्थायी कमिटीको बैठक आसपासमा अनौपचारिक कुराकानीमा एमाले महासचिवले यसरी असन्तुष्टि पोखेका