मुख्य खबर

खातामा रकम नभई चेक काट्नेलाई २ वर्ष कैद सजाय प्रस्ताव

      आफ्नो खातामा रकम नभई चेक काट्नेलाई २ वर्षसम्म कैद सजाय गर्न सकिने प्रस्ताव गरिएको छ । संसदमा असोज १६ गते दर्ता भएको बैंकिङ कसुर तथा सजाय विधेयक २०८० मा यस्तो प्रस्ताव गरिएको हो । यसरी चेक अनादरको