मोदीलाई नेपाल ल्याउन ओलीले थाले यस्तो पहल,ज्ञवाली चाँडै भारत भ्रमणमा जाने साइत जुराउदै
परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली चाँडै भारत भ्रमणमा जाने तयारीमा रहेका छन् । स्रोतका अनुसार उनी प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको कार्यतालिका मिलाउनको लागि भारत जान लागेका हुन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले हिजोमात्रै मन्त्री