मुख्य खबर

भोलि राष्ट्रिय शोक घोषणा, मृत्यु भएका परिवारलाई १० लाख राहत दिइने

    इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले सँगै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई