केपी ओलीलाई घेर्न भन्दै बालुवाटार पुगेका ३२ जनालाई प्रहरीले यसरी पार्यो कर्याप्पै
बालुवाटार घेराउ गर्न गएका कृष्ण पहाडीसहित ३२ मानवअधिकारकर्मी पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर काठमाण्डुमा राखिने एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । नयाँ सरकार गठनसँगै टीकापुर लगायतका