मुख्य खबर

रुसी सेनामा एक सय नेपाली हराइरहेको उजुरी परेको छ : परराष्ट्र मन्त्री साउद

    परराष्ट्र मन्त्री एनपी साउदले रूसी सेनामा भर्ना हुन पुगेका एक सय जना नेपालीहरू हराइरहेको भन्ने उजुरी परेको बताएका छन् । रूसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रूसी सरकारले नै दिएको