एमाले बागमति सम्पर्क कमिटीको अध्यक्षमा ठकुरी



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले बागमति प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा अशोक ठकुरी पुनः निर्वाचित हुनुभएको छ । गएराती सम्पन्न निर्वाचनमा ठकुरी प्रतिस्पर्धी बिवेक शर्मा (बिष्णु खनाल)लाई पराजीत गर्दै अध्यक्षमा पुनः बिजयी हुनुभएको हो ।  यस्तै निर्वाचनले उपाध्यक्ष सरोजमोहन लामा, सचिवमा धनबहादुर पलामी र उपसचिवमा अमृत खडका र सरिता जिरेल निर्वाचत हुनुभएको छ । एमाले बागमति सम्पर्क कमिटीमा सहमति जुटन नसकेपछि निर्वाचनबाट नेतृत्व चयन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...