मुख्य खबर

ओली सरकारले सर्बेन्द्र खनाल र शैलेन्द्र खनाललाई हान्ने भयो किक,प्रहरी र सशस्त्र यी चाही हुने भए आईजीपी

नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व परिवर्तनको समय नजिकिँदै जाँदा सम्भावित आइजीपीका बारेमा व्यापक चर्चा सुरु भएको छ । नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका आईजीपी सिंहबहादुर श्रेष्ठ यही चैत २८ मा नेतृत्वबाट विदा हुँदैछन् । आईजीपी अर्याल