भारत जानु अघी बाबुरामले ओली सरकारको सबै सम्पत्ति फिर्ता गरिदिए,यसो गर्न जाँदैछन् भट्टराई भारत
नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आज शुक्रबार भारत जाँदैछन्। अन्तर्राष्ट्रिय नेपाली समाज, भारतको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी भारतको बैंगलोर जान लागेका हुन्। संयोजक भट्टराईले पार्टीको लुम्बिनी विस्तारित बैठकका निर्णयबारे त्यहाँ प्रशिक्षण दिनेछन्। संयोजक भट्टराई