मुख्य खबर

सुर्य अस्ताउदै गर्दाको साईत पारेर देउवाले सरकारी निवासमा गच्छदारलाई यसरी भित्र्याउदैछन कांग्रेसमा

नेपाली कांग्रेस र नेपाल फोरम लोकतान्त्रिकबीच आज पार्टी एकता हुने भएको छ । साँझ ५ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई पार्टीबीच एकता हुन लागेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । उनले एकता कार्यक्रममा सहभागिताका लागि सञ्चारकर्मीलाई निम्तो