सिन्डिकेट कायम हुनु पर्ने भन्दै यातायात ब्यबसायीले कोटेश्वर पूर्वको यातायात सेवा पुरै ठप्प पारे
वर्षौं लामो एकाधिकार तोडेको विरोधमा कोटेश्वर पूर्वका १३ वटा यातायात समितिहरुले बुधबार सेवा ठप्प बनाएका छन्। यातयात व्यवस्था विभागले मयुर यातायातलाई बनेपासम्मको रुट पर्मिट दिएको विरोधमा उनीहरुले यातयात सेवा रोकेका हुन्। उनीहरुको आन्दोलनबाट सयौं यात्रुहरु मर्कामा परेका छन्। कोटेश्वर पूर्व