बजार अनुगमनपछि दोषिलाई कारबाही नगरी माल मात्र हसुर्ने भन्दै मन्त्री यादवले यसरी सातो लिए कर्मचारीको
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले बजार अनुमगन हुने तर कसैलाई पनि कारवाही नहुने कार्य अब अन्त्य गर्दै दोषिलाई तत्काल मुद्दा चलाउने र जनतालाई राहत दिने कार्य गर्न निर्देशन दिएका छन्। यादवले आइतबार मन्त्रालयमा कर्मचारीहरुलाई बोलाएर कृत्रिम अभाव, महङ्गी