माओवादीलाई मन्त्री बास्कोटाले दिए यस्तो दनक, ६०,४० मा हुन्छ भने गरौ, नत्र माओवादी आफै पत्तासाफ हुन्छ
सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटा आफूलाई केपी ओलीको विचारबाट प्रभावित एमाले कार्यकर्ता बताउँछन् । पूर्वपत्रकारसमेत रहेका राज्यमन्त्री बास्कोटा मनको कुरा खरोसँग प्रस्तुत गर्ने एमाले नेता हुन् । काभ्रे जिल्लाका सांसदसमेत रहेका राज्यमन्त्री बास्कोटासँग सञ्चार मन्त्रालयका समस्या र भावी