मुख्य खबर

सत्ता च्युत भए पछी र जनताको नजरबाट गिरेर साढे २ वर्षपछि कांग्रेसले भारतले नाकाबन्दी गरेको यसरी स्वीकार्यो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय नाकाबन्दीको बारेमा खुलेरै विरोध गर्ननसक्दा निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको बताएका छन् । साढे २ वर्ष अघि भारतले नेपालमाथि लगाएको नाकाबन्दीका विषयमा कांग्रेसले सामना गर्न र नाकाबन्दी नै हो भन्न नसक्दा निर्वाचनमा जनमत घटेको दाबी