मुख्य खबर

प्रधानमन्त्री निवास बालुवाटारमा भेटियो बम,सेनाले बम भएको क्षेत्रमा घेरा हाल्यो

प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको सरकारी निवासनजिकै बालुवाटारमा सोमबार दिउँसो बम फेला परेको छ । प्रधानमन्त्री निवासको सय मिटर दूरीमा राखिएको उक्त बम नेपाल आर्मीको विशेषज्ञ टोलीले डिस्पोज गरेको हो। झोलामा एक दर्जन सकेट बम राखेर बेवारिसे छाडिएको थियो । बम