मुख्य खबर

प्रधानमन्त्री पद संग सौदाबाजी गर्दै एमाले र माओबादी बीच यसरी हुने भयो पार्टी एकता,ओली प्रचण्ड दुवै दङ्ग

नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको विषयमा अन्तिम तयारीसँगै सहमति जुटेको छ। विवादित भनिएको एकताको ‘मोडालिटी’को विषयमा दुई पार्टीका अध्यक्षबीच सहमति जुटेको हो। यसअगाडि पार्टी एकतापछि दुई अध्यक्षबीच सरकार र पार्टीको नेतृत्व फेरवदल गर्ने ‘जेन्टलमेन एग्रिमेन्ट’ भएको बताइएको थियो। पछिल्लो