मुख्य खबर

कांग्रेसको जालमा फस्ने की एमालेको पालमा बस्ने ? प्रचण्डले केन्द्रीय कार्यालयको बैठकमा यस्तो निर्णय सुनाउदै छन्,के छ त्यो निर्णयमा?

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सुरु भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकले नेकपा एमालेसँगको पार्टी एकता र सरकार गठनका बारेमा छलफल गर्ने बताइएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि बस्न लागेको बैठकले निर्वाचनको समग्र समीक्षा गर्नुका