मोदी नआउँदै जनकपुरमा बनाइएको स्वागतद्वार ढल्यो, मोदीका लागि ४१ सुरक्षाकर्मीसहित दुई बुलेटप्रुफ गाडी काठमाडौँमा
धनुषा र महोत्तरीमा बुधबार बिहान आएको हावाहुरीले क्षति पुर्याएको छ । हुरीले किसानको फलफूल तथा तरकारी खेतीमा क्षति पुर्याएको छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि बनाइएका स्वागतद्वार ढालिदिएको छ मोदीको स्वागतका निम्ति जनकपुर क्षेत्रमा बनाइएका स्वागतद्वारहरु आँधी र