दुम्सीको दुलामा पसेका ४ बेहोस, १ को अवस्था अज्ञात
संखुवासभाको चैनपुर नगरपालिका–६, आइतबारे भीरमा दुम्सी खेद्ने क्रममा आज बिहान भीरको दुलामा छिरेका ५ जनामध्ये स्थानीय १९ वर्षीय रामबहादुर तामाङको अवस्था अज्ञात रहेको छ । सोही कार्यमा संलग्न भई बेहोस अवस्थामा भेटिएका बुद्धिमाया तामाङ, अमृत तामाङ, सुरेश तामाङ, दिलकुमार तामाङलाई