सुन तस्करी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका तीन जनालाई सोमबार काठमाडौँ झिकाइएको छ। सरकारले गठन गरेको छानबिन समितिले मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’, एसएसपी श्याम खत्री र अर्का अभियुक्त भुजुङ गुरुङलाई थप अनुसन्धानका लागि काठमाडौँ झिकाएको हो। छानबिन समितिका एक