मुख्य खबर

प्रधानमन्त्री ओलीले आज संसदलाई संबोधन गर्दै, चीनमा भएका उपलब्धिको जानकारी दिने

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा संबोधन गर्दैछन् । ६ दिने चीन भ्रमणबाट आइतबार स्वदेश फर्केका प्रधानमन्त्रीले आफ्नो भ्रमण र उपलब्धीबारे जानकारी गराउन संबोधन गर्न लागेका हुन् ।