मुख्य खबर

प्रहरीकै सहयोगमा सुन ब्यबसायी हत्या,गृहमन्त्रीले झपारे पछी डिआइजीले छानबिन गर्दै

सुन तस्करीको विषयमा लेनदेन नमिल्दा सनम शाक्यको हत्या भएको प्रहरीको वयानमाथि नै छानबिन सुरु भएको छ । मुख्य अभियुक्त जोगाउन प्रहरीकै मिलेमतोमा शाक्यको हत्या भएको उजुरी परेपछि गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा प्रहरी प्रधान कार्यालयले डिआइजीको नेतृत्वमा छानबिन समिति बनाएको हो