बाढी, पहिरो र डुबानले देशभर दुई दिनमा ८ जनाको मृत्यु, १४ जना घाइते
बाढी, पहिरो र डुबानलगायतले मुलुकका विभिन्न स्थानमा गरी आठ जनाको मृत्यु भएको छ । हिजो अबिरल बर्षा पछिको बाढी, पहिरो र डुबानलगायतले मुलुकका विभिन्न स्थानमा गरी आठ जनाको मृत्यु भएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको