मुख्य खबर

बाबुराम भट्टराई माओवादीसँग पार्टी एकता गर्न सहमत

    नेपाल समाजवादी पार्टीमा अध्यक्ष बाबुराम भट्टराईको माओवादी केन्द्रसँग पार्टी एकता गर्न सहमत भएका छन् । सोमबार राति भट्टराई निवास टोखामा चार शीर्ष नेताहरूको बैठकमा आफ्नै नेतृत्वमा एकता संयोजन समिति गठन गर्न तयार भएका हुन् । बैठकमा अध्यक्ष भट्टराईसहित