झापा कांग्रेसका सचिवलाई भारतको अस्पतालले गलत अप्रेसन गरेर यसरी मारिदियो
मुम्बईको क्यान्सर अस्पतालले गलत शल्यक्रिया गरिदिएका कारण नेपाली कांग्रेस झापाका सचिव लक्ष्मण खड्काको ज्यान गएको उनका परिवारका सदस्यले बताएका छन्। खड्काको बिहीबार राति दिल्लीमा भएको असामयिक निधन भएको हो। ४६ वर्षीय खड्काको फोक्सोमा ट्युमर पलाएको र क्यान्सर संक्रमण सुरु भएको