आफुले भनेजस्तो नभएपछि ठाकुर र महतो बीच पार्टी बैठकमै हानाहान, तीन दिनसम्म चलेको बैठक निष्कर्षविहिन
आफुले भनेजस्तो नभएपछि ठाकुर र महतो बीच पार्टी बैठकमै हानाहान भएको छ । तीन दिनसम्म चलेको बैठक निष्कर्षविहिन भएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तीन दिन लामो बैठक सकियो । तर, कुनै निर्णय भएन । बबरमहलस्थित पार्टी