फास्ट ट्रयाक निर्माणमा किचलो, पाँच बर्षमा सकिने भनेको दश बर्षमा पनि नसकिने भो, भारतको यस्तो छ दादागीरी
छोटो दुरीमा काठमाडौंसँग तराई मधेश जोड्ने बहुचर्चित आयोजनाको रुपमा लिईएको तराई÷मधेश दु्रत मार्ग फास्ट ट्रयाक०को जिरो प्वाइन्ट अर्थात काठमाडौं तर्फको बसपार्क राख्ने विषयलाई लिएर सुरु भएको विवाद लामो समयदेखि कायमै छ । ललितपुरको खोकनामा दु्रत मार्गको जिरो प्वाइन्ट राख्ने