सरकारले विभिन्न शीर्षकमा रकम असुलेर ठगी गरेको भन्दै मेडिकल र भिसा प्रक्रिया सञ्चालन गर्ने संस्थाहरुमाथि कारबाही गरेपछि रोकिएको मलेसिया कामदार पठाउने प्रक्रिया पुनः सुरु गर्न समाधानको नयाँ उपायमाथि छलफल शुरु भएको छ । बायोमेटि्रकको सिण्डिकेट हटाउने, माइग्राम नामको
यो सातामा एक अर्ब ४५ करोड ५१ लाख ५७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । आर्थिक वर्ष २०७४र७५ को