मुख्य खबर

मन्त्री महासेठले करोडौ कुम्ल्याएपछि यस्तो भो सहमति, यातायात समिति खारेज नहुने, बैंक खाता पनि चल्न दिने

  साउनदेखि यातायातको सिण्डिकेटको ‘वैधानिक अन्त्य’ गर्ने पूर्वघोषणाबाट सरकार पछि हटेको छ । मन्त्री महासेठले करोडौ रकम लिएको स्रोतको दाबी छ । सरकारले यातायात समितिहरुलाई अझै वैधानिकताको समय दिने र खोसिएका सुविधा फिर्ता दिने तयारी गरेपछि व्यवहारतः सिण्डिकेट तत्काल अन्त्य नहुने