राजनीतिक नियुक्ति खारेजी : ढिला भएको सही निर्णय !
विष्णु रिजाल असार २० गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती शेरबहादुर देउवाको सरकारले निर्वाचन आचारसंहिता जारी भइसकेपछि (२०७४ भदौ १४ गतेपछि) भएका सबै राजनीतिक नियुक्तिहरू खारेज गर्ने निर्णय गरेको छ । यस निर्णयबाट प्रमुख विपक्षी नेपाली कांग्रेस निकै आक्रोशित भएको छ