विश्वकप फाइनल, फ्रन्सको पेनाल्टीले ३९ मिनेटमा अर्को गोल, २, १ ले अग्रता



हाम्रो इकोनोमि

 

फ्रन्सको पेनाल्टीले अर्को ३९ मिनेटमा अर्को गोल हानेको छ । २, १ ले अग्रता लिएको छ ।

यस्तो थियो बिगत

दुवै देशका समर्थकहरु आफ्नो पक्षले जित्ने दाबी गरिरहेका छन्। तुलनात्मक रुपमा क्रोएसियाभन्दा फ्रान्स बलियो टीम भएकाले उसैले उपाधि जित्ने धेरैको अनुमान देखिन्छ। २० वर्षअघिको विश्वकपको सेमिफाइनलमा फ्रान्स र क्रोएसियाले प्रतिस्पर्धा गरेका थिए। दुई टोलीबीच अहिलेसम्म विश्व स्तरमा भएको यो नै एकमात्र खेल हो।

 

त्यो खेलमा फ्रान्सले क्रोएसियालाई २–१ ले जितेको थियो। तर, ज्योतिषशास्त्रका अनुसार आइतबार हुने खेल फ्रान्सको पक्षमा छैन। नाम उल्लेख गर्न नचाहने एक चर्चित ज्योतिषका अनुसार फ्रान्सका लागि आइतबारको खेल शुभ छैन।

 

मिथुन राशी भएको फ्रान्सलाई आइतबार साढे साति रहेको ती ज्योतिषको भनाइ छ। धनु राशी भएको क्रोएसियाका लागि राति पौने ९ बजे हुने खेल शुभ देखिएको ती ज्योतिषिको दाबी छ। देशको राशीअनुसार क्रोएसियाले खेल जित्ने सम्भावना देखिए पनि मैदानमा उत्रने सबै खेलाडीको राशीको सुक्ष्म अध्ययन गरेर मात्र निष्कर्ष निकाल्न उपयुक्त हुने ती ज्योतिषिले बताए।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...